१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


प्रधानमन्त्री देउवाप्रति रवीन्द्र मिश्रको व्यङ्ग्यः चेत्न पनि चेतना चाहिन्छ !

काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री

प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नोस्’

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रको विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नेसहितका १८ बुँदे सुझाव दिएका छन् । कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो

महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारमा

खनालको उपचार खर्च ब्यहोर्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेता थापाको विरोध

नेता थापाले बुधबार सामाजिक सञ्जाल मार्फत उक्त खर्च बेहोर्न नमिल्ने बताउनुभएको हो । २०७४ सालमा बनेको जनस्वास्थ्य ऐन अनुसार उपचार खर्च बेहोर्न नमिल्ने थापाले बताउनुभएको हो ।

देउवा र ठाकुरबीच भेटवार्ता, ठाकूर समूहपनि सरकारमा सहभागी हुन सक्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । यी दुई नेताबीच आज बिहान प्रधानमन्त्री निवास बाुलवाटारमा भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा

प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद बिस्तार गर्न सकस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसकेको छ । आफू नियुक्त भएको एक साता बितिसक्दा पनि प्रधानमन्त्री देउवाले चार जना मन्त्री मात्र नियुक्त गरेर

स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाऔंः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता,

आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।

ओलीको कटाक्ष, ‘खोपको व्यवस्था पहिल्यै भइसक्या थ्यो, कसैले खोप–खोप–खोप भनिरहनुपर्दैन’

‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको