काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ । शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले
संघले दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सीधा हवाइ उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था, वैदेशिक लगानीमैत्री वातावरण बनाउन माग गरेको छ ।
नेपालका तर्फबाट सम्मेलनमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ हिजो बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनुभएको हो ।
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर या किनेरै भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिनुभएको हो ।
काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोलि) बेलायत जाने हुनुभएको छ । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान
उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।
पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत
खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग