Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


देउवाद्वारा भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश-१ अधिवेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहनु भएका शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन गर्नु भएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट

निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश

जति थोरै राजनीतिक दल भयो त्यति राम्रो हुन्छ : प्रधानमन्त्री देउवा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न सुझाव दिनुभयो ।

लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, मंसिर १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ

अरुको पार्टीको चिन्ता नगर्न कार्यकर्तालाई देउवाको आग्रह

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस महाधिवेशन : ५२ मध्ये कुन जिल्लामा कुन पक्षका सभापति ?

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् ।

तीन दशकको इतिहास : २० नेता गृहमन्त्रीमै खुम्चिए, देउवा र ओलीमात्र प्रधानमन्त्री

नेपाली कांग्रेसमा समकालीन राजनीति गरेका खुमबहादुर खड्का, विजय गच्छदार र गोविन्दराज जोशी सबै गृहमन्त्री त हुनुभयो तर पूर्वगृहमन्त्रीभन्दा माथि उठ्न सक्नुभएन ।

अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर १० । अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री

सत्ता साझेदार दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रधानमन्त्री देउवाको आश्वाशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनका दाधिकारीलाई न्यायालयमा देखिएको बिवादको टुंगो केदी दिनभित्र लाग्ने आश्वाशन दिनुभएको छ । शुक्रबार बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले न्यायलयमा देखिएको बिवादका

प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशको राजीनामा बारे छलफल हुने

काठमाडौं । नेपाल बार एशोसिएशनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बारले जबरामाथि महाअभियोगको माग गर्दै देउवालाई ज्ञापनपत्र