Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


देउवा र मोदीद्वारा चार परियोजनाको उद्घाटन

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि उहाँहरूले त्यहींबाट भर्चुअल रूपमा चार वटा परियोजनाको उद्घाटन गरेका हुन् ।

देउवा र मोदीले आज संयुक्तरुपमा रेलवे सेवाको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट आज शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले

देउवाको भारत भ्रमणबाट जनताको अपेक्षा के ? (भिडियो)

भ्रमण जानुअघि सत्तारुढ गठबन्धनको बैठक त बस्यो तर त्यो स्थानीय तहको निर्वाचनको विषयमा केन्द्रित थियो । प्रधानमन्त्रीको भ्रमणका एजेन्डा के–के हुन ? कसैलाई थाहा छैन ।

भारतीय जनता पार्टीको मुख्यालयमा प्रधानमन्त्री देउवाकाे स्वागत

५० सदस्य टोलीका साथ भारत जानुभएका प्रधानमन्त्रीको टोलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

देउवा ५० सदस्यीय टोली लिएर भारत जानुभएको छ । उहाँले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

कांग्रेसको कार्यवाहक सभापति पूर्णबहादुर खड्का

प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

देउवाको प्रशासकिन कार्य गृहमन्त्रीले सम्हाल्ने

प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा गएसँगै उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोक्नुभएको हो ।

मन्त्री भट्टद्वारा दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागत

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले देउवाको स्वागत गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाइ गरेको थियो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष त्रयलाई एकतावद्ध हुन प्रधानमन्त्री देउवाको सुझाव

काठमाडौ । गैर आवासीय नेपाली संघ, एनआरएनएका नवनिर्वाचित अध्यक्ष त्रयलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी र रबिना थापा, निवर्तमान अध्यक्ष