२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


बौद्ध शिक्षालाई देशको विकाससँग जोड्नुपर्छ : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गर्नुभएको छ् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शिक्षा

विदेशमा रहेकालाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने संसदीय समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न

संसदीय समितिकाे बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित

काठमाडौं । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बाेलाइएकाे संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज

प्रधानमन्त्री सवार हेलिकोप्टरको इन्धन सकिएपछि आकस्मिक अवतरण

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार हुनुहुन्थ्यो ।

देउवालाई सुझाव– ‘ह्विस्की ख्वाएर हस्ताक्षर गराउलान्, शतर्क रहनुस्’

‘मलाई प्रधानमन्त्रीले नेपालको हीतविपरित् सम्झौता हुनसक्दैन भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘ कहिलेकाहीँ दवावले हुँदैन, मीठो पाराले फसाइन्छ, निदाएको बेलामा, ह्विस्की ख्वाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला ।’

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२

प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बिहीबार प्रधानमन्त्री

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको

अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले जानकारी दिनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा