२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


शेयर बजारमा नकारात्मक सर्किट ब्रेक

काठमाडौं, मंसिर २१ । केही समयदेखी उकालो लागेको शेयर बजार आइतबार नकारात्मक सर्किट लागेर बन्द भएको छ । आइतबार शेयर बजार हालसम्मकै उच्च १ सय २३ अंकले ओरालो लागेको छ

थामियो नेप्से, ८ अर्बको कारोवार

काठमाडौं, मंसिर १८ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले बुधबारदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले

नेप्से हालसम्मकै उच्च, १९ सय माथी पुग्यो

काठमाडौं, मंसिर ११ । शेयरबजार परिसूचकले बिहीबार ऐतिहासिक उचाइ कायम गरेको छ । नेप्से हालसम्मकै उच्च १९ सय माथी पुगेको हो । यस अघिको ऐतिहासिक उचाइ बिन्दु १८ सय ८१

शेयर उकालो लाग्नेक्रम जारी, नेप्से एकै दिन ६४ अंकले बढ्यो

काठमाडौं, मंसिर १० । निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा बुधबार पनि उछाल आयो । यस दिन बजार परिसूचक नेप्सेमा ६४ अंकको उच्च बृद्धि आयो । नेप्से १८ सय ७४

नेप्से १८ सय माथी पुग्यो

काठमाडौं, मंसिर ९ । मंगलबार पुनः शेयर बजारमा दोहोरो अंकको सुधार आयो । नेप्से १८ सय माथी पुग्यो । कारोबार उच्च नै साढें ५ अर्ब हाराहारी पुग्यो । पछिल्ला दिन

शेयरमा लगातार वृद्धि, दुई दिनमै १२ अर्बको कारोवार

काठमाडौं, मंसिर ८ । धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र सोमबारको कारोवार रकम कूल रु. १२ अर्बको हराहरीमा रहेको छ । नेपाल

नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै

काठमाडौं, मंसिर ४ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा बिहीबार पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको

शेयर बजारमा दोहोरो अंकको सुधार, झण्डै ५ अर्बको कारोबार

काठमाडौं, मंसिर ३ । तिहार बिदापछि बुधबार खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पौने ५ अर्ब बढी पुग्यो । उतारचढाव बिच बजार परिसुचक नेप्से २३ अंकले उकालो

शेयरमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक २६ । केही दिन यता उचाइको नयाँ रेकर्ड कायम गर्देै आएको शेयर बजार बुधबार पुन १७ सय बिन्दु नाघेको छ । बजार खुलेदेखि नै निरन्तर उकालो लागेको शेयर