२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शेयर बजारमा ६२ अंकले वृद्धि, कारोबार पाँच महिनायताकै उच्च

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ६२.२१ अंकले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा

शेयर बजार सामान्य वृद्धि, साढें ३ अर्बको कारोबार

काठमाडौं । तीन दिनको करेक्सनपछि शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । पछिल्लो समय उकालो लाग्दै आएको बजार गत तीन दिनदेखि ओरालो लाग्दै आएको थियो । बिहीबार उतार चढावबीच बजार

नेप्से १४ अंकले ओरालो लाग्दा साढे ३ अर्बको कारोबार

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन ऋणात्मक रह्यो । पछिल्ला दिन निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको बजार सोमबार झिनो अंकले रातो रहेको थियो । मंगलबार र बुधबार दोहोरो अंकले

नेप्से २६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ । सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो । उतार चढावबीच बजार परिसूचक नेप्से

शेयर बजारमा ५२ अंकले वृद्धि

काठमाडौं । साताको सुरुकै दिन शेयर बजार परिसूचकले हाफ सेन्चुरी हान्दा नेप्से २१ सय नजिक पुगेको छ । कारोबार पनि ५ अर्ब नजिक पुगेको छ । उतार चढावबीच बजार परिसूचक

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । बिहीबार ५ अंकले वृद्धि भएर २ हजार ४२ अंकमा बन्द भएको हो । कारोबारमा

नेप्से १६ अंकले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार जारी रह्यो । तीब्र उतारचढावबीच बजार परिसूचक नेप्से १६ अंकले सकारात्मक रहँदै २ हजार ३७ कायम भएर थामिएको हो । बजार

शेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार ४ अर्ब माथि

काठमाडौं । पछिल्ला दिन सामान्य अंकले सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उच्च अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ३४ अंकको वृद्धि आउँदा कारोबारमा ४ अर्ब माथिको

नेप्सेमा ७ अंकको वृद्धि

काठमाडौं । सोमबार नेप्से ७ अंक बढको छ । बजार खुल्ने वित्तिकै दुई हजारमाथि पुगेको नेप्से परिसूचक १९ सय ८७ विन्दुमा पुगेर थामियो । झण्डै तीन अर्ब बराबरको कारोबार भएको

शेयर बजारमा ४० अंकको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । हाइतबार सबै उपसूचकहरु हरियाली देखिएका छन्