२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


कतारकी राजकुमारी थानीद्वारा विना अक्सिजन मनास्लु हिमालको सफल आरोहण

म्याग्दी । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए