Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पार्टीका उपाध्यक्ष पौडेलकाे पक्राउ राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र भएकाे अध्यक्ष ओलीकाे टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गर्नुभएके छ। अध्यक्ष ओलीले साेमबार राति एक विज्ञप्ति जारी गर्दै