Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


शुशिल कोइराला मेमोरियल यू-१९ महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

काठमाडौं । बाँकेमा भएको शुशिल कोइराला मेमोरियल यू-१९ महिला क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ । बाँकेको कोहलपुरमा बिहीबार भएको खेलमा कोहलपुर मेयर ११ लाई २ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले उपाधि