Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


शीतलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प

काठमाडौं । मधेश प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र बुधबार राती शीतको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस