Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


परराष्ट्रमन्त्री खनाल रास्वपा सभापति लामिछाने स्वदेश फर्किए लगत्तै भारत जाँदै

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार

सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने

काठमाडौँ । सरकारले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो । कन्सुलर

अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् । परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय

परराष्ट्र नीति निर्माणमा प्राज्ञिक र बौद्धिक बहसको भूमिका अपरिहार्यः परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्स (एनसीडब्लुए)

अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : शिशिर खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा

नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा शुक्रबार पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सांसद खनालको प्रश्न – सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै

पूर्वराजाले बोल्नुभएको विषयले डराउनु पर्दैन : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पूर्वराजाले बोल्नुभएको विषयले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खनालले देशभित्र लोकतान्त्रिक विधि

इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको

शिक्षा क्षेत्रको बजेट घटाउनु हुँदैन : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खनालले