Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई मृत फेला

सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको आज शनिबार निधन भएको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन भट्टराई