Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


शिवराज वनले वितरण गर्‍यो ६ हजार फलफूलका विरुवा

कपिलवस्तु, असार ३१ । कपिलवस्तुको शिवराज साझेदारी वनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ । आर्थिक वर्ष ०७७र७८ को कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँको लागतमा साझेदारी वन क्षेत्रभित्रको उपभोक्तालाई विभिन्न