Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


आजदेखि जथाभावी सडक खन्न नपाइने

काठमाडौं । आजदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ