Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


जापानका प्रधानमन्त्री इशिबाले पदबाट राजीनामा दिने

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले संसदका दुवै सदनमा बहुमत गुमाउनुभएपछि राजीनामा दिनुहुने भएको छ । सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको लज्जाजनक चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा