Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार पदभार ग्रहण लगत्तै

शिक्षा मन्त्रालयबाट एडुकेसन कन्सल्टेन्सीहरुलाई अनधिकृत प्रलोभन नदिनेलगायत आठ बूँदे निर्देशन जारी

काठमाडौं । उच्च शिक्षाका लागि भन्दै विदेश जाने नेपाली विद्यार्थीहरु विदेशमा समस्यामा पर्ने क्रम बढेपछि सरकारले एडुकेसन कन्सल्टेन्सी, विद्यार्थीहरु र अभिभावकहरुलाई सचेत गराएको छ । शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ

देशभरका विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै

आफूखुसी शुल्क नबढाउन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका

स्वीकृति नलिई शैक्षिक मेला गर्न शिक्षा मन्त्रालयको रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला

नेपाल फर्किएका र अध्ययन गर्न जान नपाएका विद्यार्थीलाई निवेदन दिन मन्त्रालयको अनुरोध

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीले मन्त्रालयको वेवसाइटमा राखिएको निवेदनको ढाँचा अनुसार विवरण खुलाइ मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा पठाउन

शिक्षा मन्त्रालय मातहतका सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं : शिक्षामन्त्री पौडेल

काठमाडौं, माघ १६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका सरकारको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनु भएको छ । मन्त्री पौडेलले आइतबार केशर

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।

शिक्षा मन्त्रालय आफैसँग राख्न नेपाली कांग्रेस शिक्षा विभागको देउवासँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आफैसँग राख्न नेपाली कांग्रेस सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो