Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नयाँ जनादेशका लागि संसद भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्री सरिर्फको घोषणा

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिर्फले ताजा जनादेशका लागि संसद भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री सरिर्फले संसद भङ्ग गरेर निर्वाचनमा जाने निर्णय