१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


मन्त्री र सल्लाहकारलाई तलब नलिन पाकिस्तानका प्रधानमन्त्री सरिफको आग्रह

एजेन्सी । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना मन्त्री र सल्लाहकारलाई तलब र अन्य सुविधा नलिन अपिल गर्नुभएको छ । यसबाट देशको खजानामा वार्षिक २ सय अर्ब बचत