२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सोवितालाई कांग्रेस सांसद विकको जवाफ – सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकले २०१०