Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


दुई दशकपछि बुटवलमा फर्कियो कांग्रेसको शाख, खेलराज पाण्डे तेब्बर मतले विजयी

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभयो । बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ ।