Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं । इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पनि पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो ।