३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


सिन्धुली अस्पतालमा रहेका बेवारिसे शवले दुर्गन्ध फैलिदै

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालमा बेवारिसे शवहरूको व्यवस्थापन नभएका कारण दुर्गन्ध फैलिरहेको छ । अस्पतालमा चार दिनअघि पोस्टमार्टमका लागि ल्याइएका बेवारिसे शवको व्यवस्थापन नभएका कारण अस्पताल आसपासको क्षेत्र दुर्गन्धित बनेकाे