Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


प्रधानन्यायाधीशमा सिफारिस शर्माविरूद्ध परे ७ वटा उजुरी

काठमाडाैं । सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सात वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले गत वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो