Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँ–‌ ओली

शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।