२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


विद्युत वितरण र निर्यातको लागि पूर्वाधार निर्माणमा सरकारले महत्व दिएर काम गरेको छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत वितरण र निर्यातको लागि आवश्यक पर्ने पूर्वाधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिहेको बताउनुभएको छ । मंगलबार भरतपुर सबस्टेसन

देशको विकास र समृद्धिमा ऊर्जा क्षेत्रबाट योगदान दिन्छौं : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले देशको विकास र समृद्धिको लागि ऊर्जा क्षेत्रबाट योगदान दिने लक्ष्यसहित काम गरिरहेको बताउनुभएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव

ऊर्जा क्षेत्रको विकासको लागि सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति

आर्थिक विकास, सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताउनुभएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो

आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउने घोषणा गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि

दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउँछौ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत विस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले आगामी

ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी बजेट आउँछ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ । मन्त्री बस्नेतले सरकारको ध्यान