३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग इपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रिय

प्रधानमन्त्री दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको महासचिव पोखरेलको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहाललाई जहाँ गएपनि मिठो कुरा गर्ने तर

नक्कली शरणार्थी प्रकरणमा ठूला नेता जोडिएपछि खेल सुरु भएकाे एमाले महासचिवको दाबी

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणमा ठूला दोषीहरु उम्काउन सुरू भएको दाबी गर्नुभएको छ । दाङको घोराहीमा आइतबार बिहान आयोजित पत्रकार भेटघाटमा उहाँले सत्ता पक्षका ठूला नेताहरुलाई

क्यान्टोनमेन्टमा भ्रष्टाचार नभई डकैती भएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविरमा (क्यान्टोनमेन्ट) भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ । माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु

भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालीलाई अनागरिक बनाएर विदेश

भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री खाँणको नेतृत्वमा भएको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा भएको आरोप लगाउनुभएको छ । एमाले नेतृत्वको सरकार हटिसकेपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन

संविधान नमान्नेले एमालेलाई दाेष लगाउनु गलत: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय

राजनीतिक अस्थिरतालाई अन्त्य नगरी विकास सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले

मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिंडाउने सामर्थ्य नै छैन: महासचिव पोखरेल

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । २४ औं यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित