Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


तनहुँमा व्यास जन्म भूमिको प्रचारका लागि महामिलन महोत्सव

तनहुँ । तनहुँको दमौली व्यास क्षेत्रमा एक महिने महामिलन महोत्सव आयोजना गरिएको छ । पछिल्लो समय व्यास जन्मभूमि ओझेलमा पर्दै गएपछि त्यसको महिमा उजागर गर्ने उद्धेश्यले एक महिने अखण्ड किर्तन