काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले खर्चिलो निर्वाचनले व्यवस्थामाथि नै चुनौती थपिएको बताउनु भएको छ । बिहिबार काठमाडौंमा आयोजित ’आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन