Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने

काठमाडौं । नेपालले साउदी अरेबियामा हुने वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय