२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


वृद्ध दम्पतीको हत्याले गाउँ नै शोकमा

काठमाडौं । दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय