Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


नेपाल एशोसिएसन अफ युनिभर्सिटी वुमनको सेमिनार सुरु

काठमाडौं । महिलाको क्षमता अभिवृद्धि तथा सशक्तिकरणका लागि काठमाडौंमा तीन दिने सेमिनारको आयोजना गरिएको छ । नेपाल एशोसिएसन अफ युनिभर्सिटी वुमनले सेमिनारको सुरुवात गरेको हो । सेमिनारमा फिनल्याण्ड लगायत विभिन्न