Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना

काठमाडौं । पोखराको रामबजारस्थित वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुनस्थापना गरिएको छ । २०६२/६३ सालको आन्दोलनका बेला माओवादीले तोडफोड गरेको शालिक १७ वर्षपछि गएराती पुनस्थापना गरिएको हो । गएराती पौनै २