Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

काठमाडाैं । अखिल नेपाल फुटबल संघले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्वन गरेको छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको हो । एन्फाको विधानको