३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अख्तियार प्रमुखलाई एसएमएस गरेपछि जागिरबाट निकाल्ने धम्की, चिकित्सकहरू आन्दोलित

प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गर्न माग गरेका चिकित्सकलाई जागिरबाट निष्कासनको धम्की दिइएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका हुन् ।