Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘सरकारको नीतिले ३६ अर्ब लगानीका उद्योग डुब्ने अवस्था आयो’

काठमाडौं । मेल्टिङ उद्योगीहरुले सरकारको अस्थिर नीतिका कारण उद्योग धरासायी बन्ने अवस्था आएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै मेल्टिङ उद्योगीहरुले अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत कच्चापदार्थमा भन्सार बढाउँदा ३६