काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप सामान्य नभएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले लोकतान्त्रिक पद्धति