Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


काठमाडौं महानगर प्रहरी प्रमुख जोशीद्वारा पदभार ग्रहण

काठमाडौं। काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख (एसपी) विष्णुप्रसाद जोशीले साेमबार पदभार ग्रहण गर्नुभएकाे छ । यस अघिका प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको