२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


सहकारी समस्याको असरले घरजग्गा कारोबारमा सुधार हुन सकेन : अध्यक्ष घिमिरे

काठमाडौं । घरजग्गा व्यवसाय पछिल्लो समय शिथिल अवस्थामा छ । घरजग्गा कारोबार चलायमान हुन नसक्दा समग्र अर्थतन्त्रमा समस्या देखिएको छ । अर्थतन्त्र सुधारको लागि घरजग्गा कारोबारमा सुधार हुनुपर्ने सरोकारवालाहरुले धारणा