Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको मृत्यु

यद्यपि मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाडौंमा पठाउने तयारी गरिएको गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताउनुभएको छ ।