Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


विश्व मृगाैला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं । विश्व मृगाैला दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य मृगाैला स्वास्थ्य सम्बन्धी