Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


नेपाल प्रहरीका पूर्व-एआईजी पोख्रेल रास्वपामा प्रवेश

काठमाडाैं। नेपाल प्रहरीका पूर्व-एआईजी विश्व पोख्रेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएकाे छ। उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताको उपस्थितिमा शुक्रबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोख्रेल राजनीतिक यात्रा शुरु गर्नुभएकाेहाे। १८