१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नेमकिपा र जनमोर्चाले विश्वासको विपक्षमा मतदान गर्ने

सीमामा कडाइ नगरिँदा कोरोना बढेको पनि उहाँको आरोप छ । उहाँले जनताको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।