Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक तर विश्वसनीयतामा शंका

काठमाडौं । रुसी खोपको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण हालै प्रकाशन गरेको हो । रुसी वैज्ञानिकहरुले ‘स्पुटनिक भी’ नामको