Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय

काठमाडौं । अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ । सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार