३० असार २०८२, सोमबार | Mon Jul 14 2025


न्युजिल्याण्डलाई हराउँदै कोस्टारिका विश्वकपमा छनोट

काठमाडौं । मध्य अमेरिकी मुलुक कोस्टारिका यही नोभेम्बर डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ खेलमा मंगलबार राति न्युजिल्याण्डलाई १–० ले