Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पशुपतिमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ बाट सुरु हुने

काठमाडौं । कोरोना महामारीका कारण एक वर्षअघिदेखि रोकिएको विशेष पूजा पशुपतिनाथ मन्दिरमा फागुन २५ गतेदेखि सुरू हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर