Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, ८ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने