Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कैलालीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।