Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


कांग्रेस महाधिवेशन : अझै टुङ्गो लागेन क्रियाशील सदस्य, सत्ताधारी दलकै अस्तित्व संकटमा

असार पहिलो साता अन्तिम पटक भन्दै संसोधन भएको कार्यतालिका अनुसार असार २० गते समितिले काम सकेर अन्तिम सूची सभापतिलाई बुझाउनुपर्ने तथा ३० गते सभापति देउवाले क्रियाशील सदस्यको सूचीलाई हस्ताक्षर गरेर

नेकपा एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिको दवाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दवाव दिएका छन् । विस २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज गुर्जुधारा सडकमा बसेर दवाव एवं

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन असार मसान्तभित्र सक्न तीव्रता

कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो

कांग्रेसमा क्रियाशील सदस्यता टाउको दुखाइ बन्दै, विवादले पार्टी अस्तित्व नै संकटमा

पार्टीले अन्तिमपटक भदौ १९ भित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका संसोधनको निर्णय गरे पनि तराईसहितका अन्य जिल्लाहरूमा विवादले त्राण पाएको छैन । असार २० गते क्रियाशील छानविन समितिले विवाद निरुपण

कमरेड माधव नेपाललाई रैतीको चिट्ठी

प्रिय माधव नेपाल कमरेड  अभिवादन ! तपाई राजनीतिक जीवनको अत्यन्तै संक्रमणकालमा हुनुहुन्छ तर संक्रमणबाट पार पाउने तपाईंको बुता र हुतिमा यसरी खिया लाग्ला भन्ने मलाई लागेको थिएन । तपाईं कमजोर

भारतीय सरकार र ट्विटरबीचको विवाद उत्कर्षमा

एजेन्सी । भारतीय सरकार र ट्विटरबीचको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ट्विटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ

शौचालय निर्माणसम्बन्धी विवादमा लाठी र चिर्पट हानाहान, एकको मृत्यु चार गम्भीर घाइते

महोतरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने

एमालेमा बन्यो दश सदस्यीय कार्यदल, ओली–नेपाल पक्षबीच सहमतिका आधारहरु खोज्ने जिम्मेवारी

काठमाडौं, जेठ २ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको छ । अध्यक्ष एवं केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच आइतबार भएको वार्तापछि दुबै पक्षका पाँच/पाँच

एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन अध्यक्ष ओली सहमत, कार्यदलमार्फत विवाद टुंग्याइने

काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सल्टाउन सहमत भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको

एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

बैठकमा दुवै पक्षका नेताहरुले पार्टीलाई मिलाउनु पर्ने साझा धारणा बनाए पनि माधव पक्षले २०७५ साल जेठ २ गते अघिकै एमालेको विधि विधानअनुरुप ओली चल्नुपर्ने बटमलाइन अघि सारेको थियो ।